१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार् ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त dell'app per Android माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स् टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभ ाइसहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App यहाँहरूक ो लागि अत्यन््त उपयोगी हुनेछ भन्ने कुरामा ह ामी आशावादी छौं।
३. यस TBS Nepali Bible को पहिलो र दोस्रो App per Android रूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्त आ त्मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्करण 2023 यह ाँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
५. साथै, यस बाइबलको Apple iOS e altri dispositivi ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थन ामा रहेका थियौं। Non preoccuparti! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS हाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गर ाउँदछौं। धन्यवाद!